कोशी : वितरणमुखी योजनको निरन्तरता, निर्वाचन केन्द्रित बजेट
nepalpress.com · Mon Jun 15 13:25:28 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को लागि ल्याएको बजेट वितरणमुखी योजनामा अल्झिएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिंथेपले बजेट विनियोजन गर्ने प्रवृत्तिलाई परिमार्जन गरेको दाबी गरे पनि बजेट खुद्रे र वितरणमुखी योजनामा अल्झिएको देखिन्छ ।
कोशी प्रदेश सरकारले ल्याएको बजेटमा २ सय वटा भन्दाबढी साना खानेपानीको योजनाहरू समावेश भएका छन् । ती योजना २५ लाख रुपैयाँ भन्दा कम लागतका छन् । यस्तै प्रदेश सरकारले निर्वाचन केन्द्रित योजना समेत बजेटमा समावेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
कोसी प्रदेश