नेदरल्यान्ड्ससँग हारको बदला लिएको नेपालको फाइनल पुग्ने सम्भावना बलियो
ratopati.com · Thu Jun 19 17:59:00 GMT 2025
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले स्कटल्यान्ड टी–ट्वान्टी त्रिकोणात्मक सिरिजमा एउटा इतिहास बनाएको थियो । त्यो इतिहास हो, टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो पटक तीन सुपर ओभर हुनु । यो कीर्तिमान विश्व क्रिकेटमा कमै देखिन्छ ।
त्यसपछि नेपाली टोलीले आफ्नो लय सम्हाल्दै सिरिजमा लगातार दोस्रो जित निकाल्न सफल भयो । यो प्रतियोगितामा कारण केसी, सन्दीप लामिछाने, आरिफ शेख र कप्तान रोहित पौडेल आफ्नो उत्कृष्ट लयमा आए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)