सिन्धुलीबाट चार दिन अगाडिबाट हराएका भनिएका पोखरामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला
barnanmedia.com · Mon Jul 28 21:40:57 GMT 2025

सिन्धुलीबाट चार दिन अगाडिबाट हराएका भनिएका हायु परिवारका १६ जना पोखरामा डेरा लिएर बसेको अवस्थामा फेला परेका छन्।
सिन्धुलीको गोलन्जर गाउँपालिका ६ भण्डा बिप्पर कटेरीमा बस्दै आएका उर्मिला हायुका एकै परिवारका १६ जना नै पोखराको गगनगौडामा कोठा भाडामा लिएर बसेको अवस्थामा फेला परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)