भविष्यको युद्धमैदानमा चीनले ‘मानवाकार’ रोबोट तैनाथ गर्दै
clickmandu.com · Mon Sep 07 12:35:14 GMT 2026

एजेन्सी । गत महिना चीनमा आयोजित ‘विश्व ह्युमानोइड रोबोट गेम्स’ मा रोबोटहरूले उफ्रिने, बक्सिङ गर्ने र नाच्ने जस्ता गतिविधिहरू प्रदर्शन गरेका थिए ।
कतिपय रोबोटहरू त १०० मिटरको दौडमा विश्व कीर्तिमानधारी धावक हुसेन बोल्टभन्दा पनि तीव्र गतिमा कुदेका थिए । दर्शकहरूले मशिनहरूको यो सुधारिएको क्षमता र तिनीहरू लड्दाका रोचक दृश्यहरूको खुलेर प्रशंसा गरे । तर, यो खेल सकिएको दुई दिनपछि चिनियाँ जनमुक्ति सेना (पीएलए) को आधिकारिक मुखपत्र ‘पीएलए डेली’ ले यस प्रदर्शनबाट एउटा गम्भीर निष्कर्ष निकाल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)