बालविवाह अन्त्यका लागि पहिलोपटक लुम्बिनीका सबै पालिकालाई बजेट, पूर्वमुख्यमन्त्रीले भने- ऐतिहासिक !
lokaantar.com

लुम्बिनी प्रदेश सरकारले पहिलोपटक बालविवाह न्यूनीकरण र नियन्त्रणका लागि बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०८३/८४ का लागि सोमबार प्रदेश सरकारले सार्वजनिक गरेको बजेटमार्फत स्थानीय तहमा बालविवाह न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)