मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

गण्डकी प्रदेशसभाः ३२ अर्ब ९९ करोड बजेट प्रस्तुत

kendrabindu.com · Mon Jun 15 13:33:54 GMT 2026

गण्डकी । गण्डकी प्रदेश सरकारले आगामी आर्थक वर्ष २०८३/८४ का लागि कूल रु ३२ अर्ब ९९ करोड करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ ।

आज बसेको प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले चालुतर्फ रु १२ अर्ब ७२ करोड ३७ लाख ७८ हजार र पुँजीगततर्फ रु २० अर्ब दुई करोड ६१ लाख २२ हजारको बजेट प्रस्तुत गरेका हुन् । यो चालुतर्फ कूल विनियोजनको ३८ दशमलव ५६ र पुँजीगततर्फ ६० दशमलव ६८ प्रतिशत हो । उनका अनुसार वित्तीय व्यवस्थातर्फ रु २५ करोड बजेट विनियोजन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)