एमाले निर्वाचन: मतदान केन्द्रमा प्रवेश गर्ने समय पुनः थपियो
ratopati.com · Wed Dec 17 18:46:38 GMT 2025

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी निर्वाचनमा मतदान केन्द्रमा मतदाताहरू प्रवेश गर्ने पुनः थप गरिएको छ ।
निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेललेका अनुसार मतदान केन्द्रमा प्रवेश गर्ने समय थप दुई घण्टा बढाएर बिहान दुई बजेसम्म पुर्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)