लागुऔषधसहित ४३ जना पक्राउ
nepalviews.com · Mon Jun 15 13:32:28 GMT 2026

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौं, बाँके र झापाबाट पाँच/पाँच, सुनसरीबाट नौ, इलामबाट तीन तथा दाङ, सर्लाही र मोरङबाट दुई/दुई, नवलपरासी (पश्चिम) मकवानपुर, सुर्खेत र कैलालीबाट एक/एक जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ