सुदूरपश्चिमको बजेटमा लफडा, प्रदेशमा बैठक रातिका लागि सारियो
baahrakhari.com · Mon Jun 15 13:38:42 GMT 2026

धनगढी । बजेट प्रस्तुत गर्नका लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक राति ९ बजेका लागि सारिएको छ । यसअघि आजै ५ बजे बस्ने गरी बैठक बोलाइएको थियो ।
प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार २०८३ असार १ गते सोमबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भई आजै राति ९ बजे बस्ने गरी समय निर्धारण गरिएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)