मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

घण्टेहरू कांग्रेस, एमाले र माओवादीकै बाटोमा : भिक्टर पौडेल

kendrabindu.com · Mon Sep 07 12:48:48 GMT 2026

काठमाडौं । चर्चित फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा सरकार समर्थक कार्यकर्ताको आलोचना गरेका छन् ।

पौडेलले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाका समर्थकप्रति असन्तुष्टि जनाउँदै उनीहरूले विगतमा कांग्रेस, एमाले र माओवादीका अन्ध समर्थकले देखाउने गरेको व्यवहारलाई नै पछ्याइरहेको टिप्पणी गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)