मलाई केही चलिचत्र गरेकोमा पछुतो छ : राजकुमार राव
baahrakhari.com · Mon Aug 09 16:23:00 GMT 2021
मुम्बई । अभिनेता राजकुमार रावले आफूले खेलेका केही चलचित्रहरू नगरेको भए अझै राम्रो हुने बताएका छन् । हालै अरबाज खानको सो ‘पिन्च’ मा अतिथिका रूपमा गएका उनले कही चलचित्र नगरेको भए ठिक हुने बताएका हुन् ।
आफूले आफ्नो करियरमा केही पछुतो लाग्ने चलचित्र गरको उनले सुनाए । यद्यपि उनले ती चलचित्रहरूको नाम भने उल्लेख गरेनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)