कोशी प्रदेशको बजेट : एआईदेखि तन्त्र विद्या अध्ययनसम्म (पूर्णपाठ )
onlinekhabar.com · Mon Jun 15 13:41:09 GMT 2026

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सोमबार स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको संकल्प गर्दै बजेट प्रस्तुत गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
टी-२० विश्वकप
कोसी प्रदेश