कोशीको बजेट ४० अर्ब ४४ करोड
himalpress.com · Mon Jun 15 13:43:02 GMT 2026

इटहरी- कोशी प्रदेश सरकारले आर्थिक बर्ष २०८३ /८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिंथेपले गत वर्षको भन्दा १२ दशमलब ७४ प्रतिशतबढिको बजेट प्रस्तुत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)
कोसी प्रदेश