नौ मन्त्रालयको बजेटमाथिको सकियो छलफल, मंगलबार प्रधानमन्त्री कार्यालयसहित अन्य निकायको बहस हुने
hamrakura.com · Mon Jun 15 00:00:00 GMT 2026
काठमाडौँ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयका बजेट शीर्षकहरूमाथिको छलफल आज सम्पन्न भएको छ।
सोमबारको बैठकमा युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन; शिक्षा तथा खेलकुद; स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन; र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि गहन छलफल भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)