मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट

ratopati.com · Thu Jun 19 21:04:00 GMT 2025

काठमाडाैँ । तेल अवीवस्थित नर्वेका राजदूतको निवासमा विस्फोट भएको नर्वेजियन विदेश मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार, ‘घटनामा कुनै पनि कर्मचारी घाइते भएका छैनन्’ र उनीहरूले राति दूतावाससँग सम्पर्कमा रहेको बताएका छन्। विस्फोटको कारण भने खुलाइएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)