एउटा फैसलाले हल्लिएको न्यायालय, अनि उठ्यो न्यायाधीशमाथि प्रश्न
barnanmedia.com · Thu Jun 19 21:41:18 GMT 2025

अदालतमा न्यायाधीश प्रवेश गर्ने दुईवटा बाटो छन्। एउटा हो, न्यायसेवा, अर्काे नेपाल वार एसोसियनको कोटामा।
खासगरी जिल्ला तहमा नियुक्त हुने न्यायाधीशमा खासै प्रश्न नउठे पनि उच्च र सर्वाेच्च अदालतमा भने प्रश्न सधैं तेर्सी रहन्छ। भित्रबाटै (न्यायसेवा) तल्लो तहबाट आउने न्यायाधीशभन्दा कोटामा परेर आउनेमाथि सधैं चर्चा हुने गरेको छ। उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जको १४ जेठको १४ जेठको फैसलाले पनि यस्तै प्रश्न उब्जाएको मात्र छैन, न्यायालय नै हल्लिएको छ, आमनागरिकले न्यायाधीशमाथि प्रश्न गरिरहेका छन्। यो विषय आमनागरिकमा मात्र होइन संसदमा पनि उठिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)