नेपालको सांस्कृतिक सम्पन्नता र आदिवासी जनजातिका सवालबारे केपी शर्मा ओलीको महत्त्वपूर्ण विचार
barnanmedia.com · Thu Jun 19 21:37:55 GMT 2025

प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासी जनजातिका सवालबारे महत्त्वपूर्ण र अर्थपूर्ण विचार व्यक्त गरेका छन् । अहिलेसम्म कुनै पनि सरकार प्रमुखले आदिवासी जनजातिका सन्दर्भमा यसरी प्रस्ट पार्ने जमर्को नगरिरहेका बेला प्रधानमन्त्री ओलीले को हुन् जनजाति र के हुन् जनजाति भनेर प्रस्ट्याएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले १९ जेठ २०८२ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषद्को २५ औं बैठकमा व्यक्त गरेको विचार यसप्रकार छ-
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)