मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपालले नेदरल्याण्ड्सलाई ६ विकेटले हराउँदै सिरिजको शीर्ष स्थानमा

barnanmedia.com · Thu Jun 19 22:01:00 GMT 2025

नेपालले नेदल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डमा जारी त्रीदेशीय टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको हो।

तितवुड क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ४ विकेट गुमाउँदै १८० रनसहित विजयी भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)