किशोरीले आफ्नै प्रेमीमाथि छुरा प्रहार प्रेमी सख्त घाइते
barnanmedia.com · Thu Jun 19 22:09:14 GMT 2025

सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्।
छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने छुरा हानेपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)