पशुपतिनाथबाट तलब भत्ता लिन्नँ, पशुपतिकै कोषमा अर्पण गर्छु: सदस्य सचिव भुसाल
ratopati.com · Wed Dec 17 19:04:56 GMT 2025

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका नवनियुक्त सदस्य सचिव प्रकाशमणि शर्मा भुसालले आफूले पाउने तलब भत्ता भगवान् पशुपतिनाथकै कोषमा अर्पण गर्ने घोषणा गरेका छन् ।
गत सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाबाट कोषको सदस्य सचिव नियुक्त भएपछि बुधबार नेपाल वेद विद्याश्रमका वटुकबाट वैदिक मन्त्रोच्चारणसहित पद बहाली गर्दै उनले पारिश्रमिक पशुपतिनाथलाई नै अर्पण गरी स्वयंसेवा गर्ने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)