मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मेयर साह आफैँले गरेका केही निर्णयहरूमा टिक्न सकेनन्

barnanmedia.com · Thu Jun 19 22:55:45 GMT 2025

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) आफैँले गरेका केही निर्णयहरूबाट पछि हटेका छन्। समितिका संयोजक हेरफेरसम्बन्धी आफैँले गरेको निर्णय बालेनले फिर्ता लिएका हुन्।

साहले सूचना प्रविधि समिति संयोजकबाट नवीन मानन्धरलाई हटाएर काठमाडौँ–५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई लगेका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)