रास्वपाले चुनावी अभियानका लागि ठूलो संख्यामा कर्मचारी माग्यो
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी अभियानका लागि ३२१ जना कर्मचारी माग गरेको छ। पार्टीले शुक्रबार विभिन्न पदका लागि आवेदन खुला गरेको हो।
रास्वपाले ‘आरएसपी डिजिटल क्याम्पेन रूम– मिसन इलेक्सन’ शीर्षकअन्तर्गत कर्मचारी माग गरेको जनाएको छ। माग गरिएका कर्मचारीहरू ३० देखि ६० दिनसम्मका लागि कार्यरत रहनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)