मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुपन्देही अदालतबाट पनि रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता

corporatenepal.com · Mon Jun 15 13:51:15 GMT 2026

काठमाडौं । जिल्ला अदालत रुपन्देहीले रास्वपा सभापति रवि लामिछा, जीवी राईलगायतमाथि चलेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको छ ।

न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले सहकारी ठगीको मुद्दा यथावत राखी त्यसपछि थपिएका दुई अभियोगहरू फिर्ता लिन आदेश गरेको हो ।

Advertisement

रुपन्देही जिल्ला अदालतको आदेशसँगै रवि लामिछानेलगायतका आरपितहरूले पीडितहरूको फसेको रकम फिर्ताको सुनिश्चितता गरी मुद्दामा मिलापत्र गर्ने बाटो खुलेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)

सम्बन्धित विषय