मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचनको मतदान आज, एक लाख ७५ हजार मतदाताले‍ छान्दै छन् दुई सांसद

setopati.com · Fri Apr 26 23:15:17 UTC 2024

इलाम र बझाङको उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदैछ।

इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)