मुस्ताङमा दुई गाउँपालिकालाई पञ्चवर्षीय ऊर्जा योजना हस्तान्तरण
ekantipur.com · Fri Jan 09 14:33:12 GMT 2026

मुस्ताङ — मुस्ताङको घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई ऊर्जा योजना हस्तान्तरण गरिएको छ ।
जर्मन सहयोग नियोग (जिआईजेड) र युरोपेली युनियनको आर्थिक तथा प्राविधिक सहयोगमा गाउँपालिकाले तयार गरेको गाउँ/नगरपालिका ऊर्जा योजना (एमईपी) पुस २३ गते हस्तान्तरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)