बागमतीको बजेट ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार (पूर्णपाठ)
arthadabali.com · Mon Jun 15 14:01:53 GMT 2026

बागमती / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजारको बजेट सार्वजनिक गरेको छ । बागमती प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
“समृद्ध बागमतीको अभियानः सुशासन, प्रविधि र उत्पादन” भन्ने मूल नीतिलाई कार्यान्वयन गर्दै उद्यमशीलतामार्फत स्वरोजगारी र रोजगारीको विकास गर्ने मन्त्री तामाङले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
बागमती प्रदेश
स्वर्णिम वाग्ले