कर्णाली सरकारको बजेट ३५ अर्ब ३९ करोड ८५ (पूर्णपाठ)
nepalpress.com · Mon Jun 15 14:08:16 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नयाँ बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले बजेट प्रस्तुत गरेका हुन्।
आगामी वर्षका लागि कुल ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँ बराबरको बजेट ल्याइएको छ। यो चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले बढी हो । हाल कार्यान्वयनमा रहेको बजेट भने ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)