अमेरिका पुग्यो इरानी फुटबल टिम
barnanmedia.com · Mon Jun 15 13:49:54 GMT 2026

इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्नका लागि संयुक्त राज्य अमेरिका पुगेको छ ।
दुई देशबीच शान्ति सम्झौता घोषणा भइरहेको समयमै इरानी टोली लस एन्जलस पुगेको हो । इरानले मंगलबार बिहान न्युजील्यान्डविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ । शान्ति सम्झौताले युद्ध बढ्ने आशंका केही कम गरे पनि टोलीसँग जोडिएका विवादहरू भने अझै अन्त्य भएका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)