मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाढीमा ज्यान गुमाएकाको सम्झनामा माइतीघरमा दीप प्रज्ज्वलन (तस्बिरहरू)

setopati.com · Mon Sep 07 13:18:07 GMT 2026

विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गरिएको छ।

नेपाल इन्जिनियर्स एसोसिएसन, पुल्चोकको आयोजनामा भएको कार्यक्रममा बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरूको शीघ्र खोजी तथा उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)