नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न महानगरले दियो तीन दिनको अल्टिमेटम
hamrakura.com · Tue Apr 21 00:00:00 GMT 2026
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन सेवा प्रदान गर्न अन्तिम तीन दिनको अवधि दिएको छ ।
गएको महिना (चैत २५ गते) सार्वजनिक सूचना प्रकाशन गरेर लामो र छोटो दूरीका बस सेवा बसपार्क भित्रबाट एकीकृत रूपमा सञ्चालन गर्न अनुरोध गरिएको थियो । यसरी सूचनालाई अवज्ञा गर्ने कम्पनीहरूलाई तीन दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको कामपाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)