सुरक्षा संयन्त्रसँग पाँच घण्टाको छलफलपछि मन्त्रालयबाट बाहिरिए गृहमन्त्री
baahrakhari.com · Tue Apr 21 17:23:56 GMT 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ सुरक्षा संयन्त्रसँगको छलफलपछि मन्त्रालयबाट बाहिरिएका छन् ।
करिब पाँच घण्टा लामो छलफलपछि उनी सिंहदरबारस्थित मन्त्रालयबाट बाहिरिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)