अभिषेकको शानदार शतकमा हैदराबादले दिल्लीलाई हरायो
onlinekhabar.com · Tue Apr 21 17:58:53 GMT 2026
८ वैशाख, काठमाडौं । अभिषेक शर्माले शानदार शतक बनाएपछि विशाल योगफल खडा गरेको सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा हैदराबादले दिल्लीलाई ४७ रनले पराजित गरेको हो । हैदराबादले दिएको २४३ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९५ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)