१६ उपसचिवसहित ६१ कर्मचारीको सरुवा को कहाँ ? (सूचीसहित)
ratopati.com · Fri May 22 18:46:36 GMT 2026

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत उपसचिव, अधिकृत, नायब सुब्बा (नासु) तथा खरिदार तहका कर्मचारीहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् सूची:
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)