मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेसमा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड

barnanmedia.com · Mon Jul 28 22:29:47 GMT 2025

काठमाडौँ, १३ साउनः मधेसप्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य सङ्कट समाधानका लागि कृषिबाली परिवर्तन गर्नुपर्नेले विज्ञहरूले जोड दिनुभएको छ । सोमबार सञ्चारिका समूह र एक्सन एडकद्वारा संयुक्त रूपमा अयोजना गरेको ‘जलवायु न्याय’सम्बन्धी कार्यक्रममा खडेरीको असर घटाउन कृषिबाली परिवर्तन गर्नुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रमका सहभागीले मधेससहित मुलुकका अधिकांश तराई क्षेत्रमा मनसुनको समयमा पनि खडेरीका कारण रोपाइँमा समस्या हुँदै आएकाले मौसम अनुकूल कृषिबाली लगाउनुपर्नेमा जोड दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)