मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानसँगको युद्धविराम नबढाउने ट्रम्पको चेतावनी, ह्वाइट हाउसमा छलफल जारी

baahrakhari.com · Tue Apr 21 18:31:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम नलम्बिने चेतावनी दिएका छन्।

सीएनबीसीसँगको संवादमा आफू युद्धविराम तन्काउने पक्षमा नरहेको ट्रम्पले प्रस्ट पारेका हुन् । सीएनबीसीमा उनको भनाई उद्दृत गर्दै रोयटर्सले लेखेको छ,''अमेरिकासँग धेरै समय छैन । म युद्धविराम लम्ब्याउन चाहन्न ।''

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)