बुद्ध जयन्तीमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीको विशेष कार्यक्रम
ratopati.com · Tue Apr 21 18:33:49 GMT 2026

काठमाडौँ । गौतम बुद्ध को २५७० औँ बुद्ध जयन्तीको अवसरमा बौद्ध तथा मेलम्ची घ्याङ गुठीले विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत गुठीले वैशाख १५ गतेदेखि बुद्ध वचन (त्रिपिटक) पाठ–पूजा सुरु गरिने र वैशाख १८ गते विशेष कार्यक्रम आयोजना गरिने जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)