मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शंकर पोखरेलको दाबी : पार्टीभित्र मतान्तर छैन

himalpress.com · Mon Jun 15 14:20:07 GMT 2026

काठमाडौँ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका छन्।

सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले पार्टीलाई पुनर्गठनको कार्ययोजना गर्न कार्यदल गठन गरेको अवस्थामा अहिले पार्टीभित्र कुनै मत–मतान्तर नभएको दावी गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)

सम्बन्धित विषय