रूसलाई नेटोमाथि आक्रमण नगर्न अमेरिकाको चेतावनी
bishowkhabar.com · Fri Aug 28 08:34:22 GMT 2026

मस्को– अमेरिकाले रूसलाई नेटो सदस्य राष्ट्रको भू–भागमा आक्रमण नगर्न चेतावनी दिएको छ ।
अमेरिकी सीआईएका निर्देशक जोन र्याट्क्लिफले यसै साता मस्को भ्रमणका क्रममा रूसी अधिकारीहरूसँग भेटवार्ता गर्दै यस्तो चेतावनी दिएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)