मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लो स्कोरिङ खेलमा लखनऊलाई हराउँदै आरसीबीको रोमाञ्चक जीत

kalakarmi.com · Tue May 02 00:15:48 GMT 2023

लखनऊ– इन्डियन प्रीमियर लीग (आईपिएल) २०२३ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीब) ले आफ्नो नवौं खेलमा पाँचौं जीत हासिल गरेको छ ।

सोमबार राति लखनऊमा खेलिएको यो रोमाञ्चक प्रतिस्पर्धामा आरसीबीले लखनऊ सुपर जाइन्ट्सलाई १९ रनले हरायो । यो जीतका लागि आरसीबीका सबै बलर तथा उनीहरुको उत्कृष्ट फिल्डिङले महत्वपूर्ण भूमिका निर्वाह गर्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)