निजी क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्छ : अध्यक्ष ढकाल
baahrakhari.com · Fri Jan 09 17:35:27 GMT 2026

भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी लगानीमा सञ्चालनमा रहेका औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार भक्तपुर उद्योग वाणिज्य संघको ३८औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा उनले महासंघको उक्त मागलाई सरकारले सकारात्मक रूपमा लिएर घोषणाको तयारी गरेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)