अस्ट्रेलियामा नर्सिङसँगै सामाजिक काममा सक्रिय 'मिस नेपाल इन्टरनेसनल'
setopati.com · Tue Jul 07 00:15:00 GMT 2026

अस्ट्रेलियामा अस्पतालको व्यस्त ड्युटी सकिएपछि पनि करूणा राउतको जिम्मेवारी सकिँदैन।
पाँच वर्षयता त्यहाँको एक अस्पतालमा रजिस्टर्ड नर्सका रूपमा काम गरिरहेकी उनी आफ्नो पढाइसँगै विभिन्न क्रियाकलापमा पनि सक्रिय छिन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)