रेमिट्यान्स र मुद्रा सञ्चिति बढेको बढ्यै
ekantipur.com · Fri Jan 09 17:44:13 GMT 2026

काठमाडौँ — मुलुकमा भित्रने रेमिट्यान्स र कुल विदेशी विनिमय (मुद्रा) सञ्चिति बढेको बढ्यै छ । चालु आर्थिक वर्षको पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले बढेको छ । यस्तै कुल विदेशी विनिमय (मुद्रा) सञ्चितिसमेत १९.६ प्रतिशतले वृद्धि भएको छ ।
– चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोड र शोधनान्तर ४ खर्ब २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)