कोशी प्रदेशको बजेटमा नारा : कति थपिए, कति हराए ?
ratopati.com · Mon Jun 15 14:26:30 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३–८४ को बजेटसम्म आइपुग्दा केही पुराना नाराहरूले निरन्तरता पाएका छन् भने केही नयाँ नाराहरू थपिएका छन् ।
प्रदेशको मूल राजनीतिक सोच र दीर्घकालीन मार्गचित्रको रूपमा लामो समयदेखि सुरु भएको ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ को नाराले चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेत प्रमुख स्थान पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
कोसी प्रदेश