मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनबी बैंकको रेम्डेसिभिर सहयोग

abhiyandaily.com

काठमाडौं (अस) । कोभिड–१९ संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपालीलाई जोगाउने प्रयासमा हातेमालो गर्दै नेपाल–बंगलादेश बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आईएफआईसी बैंकसँग मिलेर नेपाल सरकारलाई सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारलाई ५ हजार भायल रेम्डेसिभिर सहयोग प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)