प्रिमियर लिगमा ब्राइटसँग चेल्सी स्तब्ध
ratopati.com · Tue Apr 21 21:17:51 GMT 2026
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा चेल्सीले ब्राइटनसँग स्तब्धपूर्ण हार ब्यहोरेको छ । नेपाली समयअनुसा बुधबार बिहान भएको खेलमा ब्राइटनले चेल्सीलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो ।
घरेलु मैदानमा भएको खेलमा ब्राइटनले सुरुदेखि नै दबाब बनाएको थियो । खेलको तेस्रो मिनेटमै फेर्डी काडिओग्लुले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले अघि रहेको ब्राइटनले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)