मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

एक लाख बढी अवैध साङ्ला जफत, केही त हत्केला जत्रै !

nagariknews.nagariknetwork.com · Fri Jun 05 09:05:16 GMT 2026

अस्ट्रेलियाली अधिकारीहरूले न्यु साउथ वेल्सको एक व्यावसायिक प्रजननकर्ताबाट एक लाखभन्दा बढी अवैध विदेशी साङ्लाहरू जफत गरेका छन्, जसमा केही साङ्ला हातको हत्केला जत्रा छन्।

बीबीसी का अनुसार सिड्नीबाट २०० किलोमिटर पश्चिममा रहेको बाथर्स्टमा रहेको एक प्रजनकबाट बरामद गरिएको माडागास्कर हिसिङ साङ्ला र डुबिया साङ्लाको बजार मूल्य दुई लाख अस्ट्रेलियाली डलर बराबर थियो। दुवै प्रजातिलाई अस्ट्रेलियामा कानुनी रूपमा आयात गर्न वा राख्न, प्रजनन गर्न वा बेच्न पाइदैन।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय