मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एप्पलमा ब्राउजर बाहिर पनि ट्र्याकिङ ब्लक हुने एड ब्लकरको रूपमा ‘फिल्टर’ प्रविधि सार्वजनिक

onlinekhabar.com · Fri Jun 05 09:15:33 GMT 2026

२२ जेठ, काठमाडौं । इन्टरनेट ब्राउजरमा विज्ञापन रोक्न एड ब्लकरहरू उपयोगी हुन्छन्। तर मोबाइल एपभित्रका विज्ञापन र ट्र्याकिङ रोक्न अहिलेसम्म निकै कठिन थियो। अहिले आइफोन र म्याकका लागि ‘फिल्टर’ नामक नयाँ टुल सार्वजनिक भएको छ।

यो टुल ‘आईओएस २६’ र ‘म्याक ओएस २६’ को नयाँ प्रविधिमा आधारित छ। यसलाई सफारीको चर्चित एड ब्लकर ‘विपर’ की विकासकर्ता केली सेरेना काल्डेरोला ले बनाएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)

सम्बन्धित विषय