मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अलाभेसविरुद्ध रियल मड्रिड विजयी

ratopati.com · Tue Apr 21 21:37:11 GMT 2026

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहान भएको खेलमा रियल मड्रिडले अलाभेसलाई २–१ गोल अन्तरले पराजित गरेको छ।

घरेलु मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा रियल मड्रिडका लागि स्टार खेलाडी केलियन एम्बाप्पेले ३० औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)