इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
barnanmedia.com · Tue Apr 21 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको टोली पठाउनुको अर्को विकल्प नभएको दावी गर्नुभएको छ । उहाँले वार्ता सफल नभए इरानी संरचनाहरू समेत ‘ध्वस्त’ बनाइदिने यस पहिले नै चेतावनी दिनुभएको थियो ।
सीएनबीसीसँगको अन्तर्वार्तामा ट्रम्पले इरानसँग सम्झौता हुने आशा व्यक्त गर्दै भन्नुभयो, “मलाई लाग्छ हामीबिच धेरै राम्रो सम्झौता हुनेछ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)