मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तानका लागि इरानी राजदूतले भने: इरानले धम्की र दबाबमा वार्ता गर्दैन, अमेरिकाले बुझोस्

barnanmedia.com · Tue Apr 21 21:45:00 GMT 2026

अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता गर्ने तयारी भइरहेको समाचार आएका बेला पाकिस्तानका लागि इरानका राजदूत रेजा अमिरी मुकाद्दमले वक्तव्य जारी गरेका छन्।

सामाजिक सञ्जाल एक्समा जारी अभिव्यक्तिमा उनले इरान धम्की र दबाबमा वार्ता गर्दैन भन्ने कुरा बुझ्न अमेरिकालाई सुझाव दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)